आश्विन १।  अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाका महासचिव जेरोमी भाल्के निलम्बन परेका छन्। महासंघले  विज्ञप्ति प्रकाशित गरी भाल्केलाई अर्को सूचना जारी नभएसम्मको लागि सम्पूर्ण जिम्मेवारीबाट हटाइएको उल्लेख गरेको छ।   भाल्केलाई भ्रष्टचारको आरोप लागेको छ ।

0 comments:

Post a Comment

 
Top