आसोज १४।  च्याम्पियन्स लिग फुटबलमा म्यानचेष्टर युनाइटेडले  लगातार दोस्रो जित हासिलगरेको छ।   बुधबार राति सम्पन्न समूह चरणको आफ्नो दोस्रो खेलमा युनाइटेडद्धारा वल्फबर्ग २–१ गोल अन्तरले पराजित भयो । 

0 comments:

Post a Comment

 
Top