आश्विन १। एएफसी अण्डर सिक्सटिन च्याम्पियनसिप फुटबल छनोट चरणको दोस्रो खेलमा आज नेपालले आयोजक कीर्गिस्तानसँग खेल्ने छ।  कीर्गिस्तानको बिस्केकमा जारी प्रतियोगिताको पहिलो खेलमा जोर्डनलाई हराएको नेपाल आज दोस्रो खेलमा आयोजकलाई हराउने दाउमा छ  । 

0 comments:

Post a Comment

 
Top