आश्विन ७।  इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सी, आर्सनल, म्यानचेस्टर युनाईटेड र लिभरपुल लिगको चौथो चरणमा प्रवेश गरेका छन्।  बुधबार राती सम्पन्न तेस्रो चरणका खेलमा चेल्सीद्धारा वाल्सल  ४–१ ले पराजित गर्यो।  आर्सनलद्धारा टोटनह्याम हट्सपरलाई २–१ ले पराजित ।

0 comments:

Post a Comment

 
Top