आश्विन ११।   सुदुर पश्चिमाञ्चल गोजुरियो कराते डो संघको आयोजनामा सातौ खुल्ला अन्तराष्ट्रिय कराँते प्रतियोगिता आयोजना हुने भएको छ ।
धनगढीको सुदुर पश्चिमाञ्चल क्षेत्रीय रंगशालामा आगामी मंसिर ३ देखि ५ गते सम्म प्रतियोगिता संचालन गरिने आयोजकले जनाएको छ ।
नयाँ शक्ति नेपाल सिएनसीको मुख्य प्रायोजनमा सञ्चालन हुने प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, बंगलादेश र भुटानका करिब तीन सय खेलाडीहरुले सहभागीता जनाउने छन् ।

0 comments:

Post a Comment

 
Top