इण्डियन प्रिमियर लिग क्रिकेट मुम्बई एण्डियन्सले चेन्नई सुपर किङ्ग्सलाई ६ विकेटले पराजित गरेको छ ।

ड्वेन स्मिथ २७ र ब्रान्डेन म्याकलम २३ रनमा आउट भए । सुरेश रैना पनि १० र फाफ डुप्लेपसिस् पनि १७ रनमै आउट भए ।
जवाफमा मुम्बईले १९.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि प्रविन पटेलले ४५ रन बनाए भने लेन्डल सिमान्सले ३८ रन जोडे ।
अम्बाती रायडू ३४ रनमा अविजित रहे ।
0 comments:
Post a Comment