NEWZELAND द्वारा SOUTHAFRICA 4 Wiket ले पराजित चैत १०। ICC WORLD CUP 2015 को आज भएको NEWZELAND र SOUTHAFRICA बीच भएको रोमान्चक खेलमा SOUTHAFRICA ले दिएको २९८ रन को TARGET लाई NEWZELAND ले १ बल बाकी छदै पुरागरी जित हासिल गरेको छ।बर्षा को कारण आजको खेल ४३ ओभर को मात्र रहेको थियो।
0 comments:
Post a Comment